एकादेशमा
मधुमसमा
हृदयमा उर्लिएका
मनमा कुर्लिएका
बथानका बथान
ढुकुरहरु मध्य एकको
विरहमा पोखिएको
कथा नबुझेर
बिस्मातले न्याश्रीएको बेला
अचानक!
बाजको हमला
खप्न नसकेर
रगत्ताम्य भै
छटपटिदै भूंईमा
खल्बलिएको सपना
नेत्र धमिलिएर
दृश्य विलाई
कथा टुङ्गिन्छ! [/color] [/size]
Wednesday, October 7, 2009
Subscribe to:
Posts (Atom)